बनेपा/विश्व मुटु दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल हृदय रोग निवारण प्रतिस्ठान काभ्रे शाखाका सभापति अशोक श्रेष्ठलाई समुदायमा मुटुरोग बारे जनचेतना अभिबृद्दी गरे बापत काठमाडौमा आयोजित एक समारोह सम्मान गरेका छन् ।
श्रेष्ठलाई दोसल्लाका साथै सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान पत्र नेपालमा कार्यरत १८ वटा संस्थाहरुको संजाल जसले मुटु रोग तथा नसर्ने रोगहरुको लागि प्रर्वधनात्मक र उपचारात्मक काम गर्दै आइरहेका छन् ।









