2026 April 26/ 11:37: 42am

बनेपा/समाज डेन्टल बनेपा शाखाको आयोजनामा नयाँ वर्ष २०८० को अबसरमा बैशाख महिनाभरी निशुल्क दन्त शिबिर सञ्चालन भई रहेको छ । 
२०७९ असोज ७ गते बाट बनेपामा शाखा सञ्चालन गरेको डेन्टलले छोटो समयमा नै सेवाग्राहीहरको मन जित्न सफल भएको जनाएको छ । शिबिरमा दाँत तथा मुखको परिक्षण, परामर्श, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने लगाएतका कार्यमा पनि विशेष छुट दिदै आएको छ । डेन्टलले यस अघी पनि जिल्लाका विििभन्न विद्यालयमा गई निशुल्क बालबालिकाहरको दाँत परिक्षण गर्दै आएको संचालकले जानकारी दिएका छन् । अनिषा दुलाल,प्रशिक्षाथी