बनेपा/नेपाल एसबिआई बैंक लिमिटेड बनेपा शाखाद्धारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री र खाद्यान्न उपलब्ध गराएको छ ।
पनौति नगरपालिका वडा नम्वर ४, ठाडोबाटो, काभ्रेपलाञ्चोक स्थित जीवन यापनको पहुँचताका लागि पनस्र्थापना र शिक्षा नेपालका लागि सहयोग गरेको छ । बनेपामा रहेको बैकले वित्तिय कारोवारका अलावा सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको शाखा प्रमुख भुपेन्द्रमान श्रेष्ठले बताउनु भयो ।









