बनेपा/उमङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दे आएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । संसथाको वार्षिक प्रतिबेदन, आर्थिक प्रतिबेदन सभामा प्रस्तुत गरिएको थियो ।









