बनेपा/काभ्रेमा राष्ट्रिय मानव अधिकार मञ्च नेपाल गठन भएको छ । विष्णुप्रसाद खरेलको अध्यक्षतामा उक्त समिति गठन भएको हो ।
असोज ९ गते आयोजित एक भेलाबाट उक्त समिति गठन भएको हो । केन्द्रिय सचिवालयमा जिल्लाबाट सहभािग ब्यक्तिहरुबाट तत्कालका लागि ७ सदस्यीय कमिटी रहने गरी अध्यक्षमा खरेल निर्वाचित हुनु भएको हो । त्यस्तै पुर्व उप सेनानी उदयबहादुर केसी उपाध्यक्ष, जितमान योञ्जन सचिव, उर्मिला बस्नेत कोषाध्इक्ष रहनु भएको छ । समितिमा ७ जना सदस्य रहेका छन् ।









