2026 April 25/ 12:44: 53pm

    धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्ला समन्वय समितिका पुर्व, वर्तमान पदाधिकारीहरुलाई तथा १३ वटा स्थानीय तहका निर्वाचित तथा निवर्तमान प्रमुख उपप्रमुखहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
    समन्वय प्रमुख दिपक गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रिमबहादुर तामाङले स्वागत गर्नु भएको थियो । कार्यक्रममा समन्वय समितिका निवर्तमान प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला न्यायाधिश मोहनराज भट्टराई, धुलिखेल नगरपालिकाका निवर्तमान उपप्रमुख विमला शर्मा लगायतले मन्तब्य राखेका थिए ।