2026 April 25/ 09:28: 16am

    धुलिखेल/घरेलु तथा साना उद्योग कार्यालय काभ्रेले मण्डन देउपुर नगरपालिकाको गौरीचौरमा औद्योगिक ग्राम संचालन गर्न प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । औद्योगिक ग्राम निर्माणका लागि उद्योग राज्यमन्त्री, नगर प्रमुख सहितको टोलीले अनुगमन गरेको छ ।
    कार्यालय प्रमुख रामप्रसाद कुस्माका अनुसार आगामी वर्षको बजेटमा औद्योगिक ग्राम संचालनका लागि प्राथमिकतामा राख्न उद्योग राज्यमन्त्री, नगर प्रमुख टोकबहादुर वाईवा, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।