बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापनाको ६७ औ स्थापना दिवस मनाएको छ । बनेपाको ४ दोवाटोमा आयोजित दिपप्रज्वलन कार्यक्रममा जिल्लाका सक्रिय संचारकर्मीको सहभागिता रहेको थियो ।
दिपप्रज्वलन कार्यक्रममा का. अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले स्थापना दिवसमा शुभकामना दिएका थिए ।









