2026 April 24/ 11:25: 10pm

    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ६ र ७ मा विभिन्न पार्टी परित्याग गरी     नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले नवप्रवेशीहरुलाई एमाले पार्टीमा प्रवेश गराउनु भएको थियो । 
    धुलिखेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष अशोक ब्याञ्जुले पार्टी प्रवेश गरेका ब्यक्तिहरुलाई प्रशिक्षण दिनु भएको थियो । सोहि अवसरमा विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो ।