2026 April 24/ 05:05: 12pm

बनेपा/रिलायन्स फाईनानन्स लिमिटेडको १२ औं वार्षिक उत्सबको अबसरमा बनेपा शाखाले धुलिखेलको २८ किलोमा रहेको मानब कल्याण समाजलाई लत्ता कपडा र खाद्यान्न सहयोग गरेको छ । 
    फाईनान्सका शाखा प्रबन्धक सुबाष केसीका अनुसार फाईनान्सले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण सेवा घरलाई सहयोग गरेको बताउनु भयो । केसीले यसअघि पनि फाईनान्सले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउँदै संस्थाप्रति सदस्यहरुको आस्था भरोसा विश्वास एवं सहयोग रहिरहेको बताउनु भयो ।