2026 April 24/ 05:49: 06pm

बनेपा/बनेपामा आईएसओ प्राप्त म्याट्रेस तथा फम युनाईटे ट्रेडले विक्री गर्न शुरुवात गरेको छ । बनेपामा उक्त प्रालिले पहिलो पटक सम्पूर्ण म्याट्रेस तथा फमहरुको थोक तथा खुद्रा मुल्यमा विक्री वितरण गर्ने भएको छ । उक्त प्रालिले ढाड नदुख्ने १२ वर्ष सम्मको ग्यारेन्टी पियु फम, सिरानी, तन्ना, कुशन, कभर, फर्निचरहरु उत्पादन, आधुनिक सोफा, रोयल सोफा, बेडहरु होलसेल मुल्यमा पाईने जनाएको छ । उक्त प्रालिले ओपनिङ्गको अवसरमा अफिस, फर्निचर घरायसी सामानहरुमा १०–२५ प्रतिशत छुट दिने बताएको छ । उक्त प्रालिले आगामी शनिबार ११ गतेबाट राष्ट्रिय बाणिज्य बैंकको पारिपट्टीबाट सेवा शुरु गर्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत सदाब आलमले बताउनु भयो ।