काभ्रे/तामाङ पत्रकार सघं काभ्रेको चौथो अबिधेशन केन्द्रिय महासचिव बुद्ध योञ्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिबशेनको बन्द सत्रबाट अध्यक्षमा अञ्जली तामाङ, उपाध्यक्ष चित्र तामाङ सचिब कृष्ण बहादुर घिसिङ, सह–सचिब लोक बहादुर लामा, कोषाध्यक्ष सुनिता लुङबा र सदस्यहरुमा बिजय जिम्बा, अशोक बुद्ध लामा, कृतिका घलान, जीवन तामाङ लालध्वज तामाङ र सिर्जना तामाङ चयन हुनु भएको छ ।









