2026 April 24/ 02:21: 49am

पनौती/पनौती नगरपालिका वडा नम्बर ४ स्थीत पशुपति टोलजाने सडक ढलना गरिएको छ । 
नगरपालिकाको नगरस्तरीय योजना अनुसार उक्त सडक ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवनारायण घुल्लुले बताउनु भयो । विगत लामो समयदेखि उक्त सडक नबन्दा स्थानीयहरुलाई समस्या परेको थियो । सडक ढलान निर्माण सम्पन्न पश्चात धेरै सहज हुने बताएको छ । नगरमा कोरना महामारीका समयमा समेत भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पालना गर्दे योजका कामहरु धमाधम निर्माण भैईरहेको नगरपालिकाका प्रमुख भिम न्यौपानेले बताउनु भयो । विकुनारायण ताम्राकार