2026 April 23/ 10:00: 13pm

नाला/कला र सँस्कृतिको संरक्षण र जगेर्नाका लागी समिति गठन भएको छ । ‘खान नु न पिनु पुर्पुरोमा चिनु’ नामक ब्यंगात्मक चलचित्र उद्योगको कार्य समिति गठन गरेको छ । समितिको अध्यक्षमा रुद्रकुमार राई, उपाध्यक्ष एकलक्ष्मी गौतम, सचिव सिद्धिबहादुर कर्माचार्य, कोषाध्यक्ष राजेश खड्का र सदस्यहरुमा तिलक बहादुर स्याङतान, अनिता गिरी, राजु श्रेष्ठ, हरिशरण खत्री, राधिका परियार र पुनम परियार रहेका छन् । उक्त समिति सँस्कृतिबारे स्वच्छ मनोरञ्जन र समाज परिर्वतनका लागी सम्बाहक हुने विश्वास लिईएको छ ।