2026 April 23/ 01:27: 25pm

अरुण तामाङ/नेपाल परिवार नियोजन सघंका काभ्रे शाखाका पुर्व सभापति एर्व पुर्व केन्द्रिय सदस्य सुुरकृष्ण बैद्यलाई नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभाबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना आयोजना गरिएको छ । काभ्रे शाखाका सभापति शुभराज जोशी लगायत शाखाका पदाधिकारी तथा सदस्य कर्मचारीहरुले बैद्यलाई शुभकामना ब्यक्त गर्नु भएको थियो । शाखा सभापति शुभराज जोशीले केन्द्रिय सदस्य बैद्यलाई शुभकामना दिदै आगामी दिनमा समेत थप सफलताको शुभकामना ब्यक्त गर्दे उद्योगी तथा ब्यबसायीहरुको समस्या बुझिदिन आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य उपसभापति जमुना मोक्तानले र धन्यबाद ज्ञापन कोषाध्यक्ष ईन्द्रलक्ष्मी श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम संचालन बरिष्ठ शाखा प्रबन्धक रमेश श्रेष्ठले गर्नु भएको थियो । प्रशिक्षार्थी पत्रकार