2026 April 23/ 10:17: 34am

बनेपा/बनेपा हेल्थ कियरमा आगामी शचिबार २७ गते विभिन्न रोगका विशेषज्ञ डाक्टरहरु आउनु हुने भएको छ । 
विगत लामो समयदेखी बनेपा हेल्थ कियरमा जाँच गराईरहनु भएका विरामीहरुको सहजताका लागी विशेषहरु अउन लाग्नु भएको प्रवन्धक जीवित थापाले बताउनु भयो । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ  डा. राजीब श्रेष्ठ, बरिष्ठ मुटुरोग विशेषज्ञ डा देब न्यौपाने, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा सुजिता श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डा महेश पाठक आउने वताएको छ । आगामी शनिबार विहान ९ बजे देखी दिउंसो २ बजे सम्ममा विशेषज्ञहरुबाट बनेपा हेल्थ कियरमा सेवा उपलब्ध हुने भएकाले सम्बन्धित रोगका बिरामिहरुले विभिन्न माध्यबाट अग्रिम नाम टिपान सकिने बताएको छ । नेपाल टेलिकमसँगै रहेको बनेपा हेल्थमा कियरमा बिरामीहरुले मौकाको फाईदा उठाउन अनरोध गरेको छ ।