2026 April 23/ 01:25: 21am

बनेपा/बनेपामा पूर्व नेकपा एमाले निकट युवा संघका नेता कार्यकर्ताहरु तथा स्वतन्त्र नागरिकहरुले प्रधानमन्त्री केपी ओलीको नेतृत्वलाई ५ वर्ष सरकारमा रहेर काम गर्न दिनुपर्ने भन्दै प्रर्दशन गरेका छन् । 
स्वतस्फूर्त निस्किएको प्रर्दशनमा कार्यकर्ताहरुले कालापानीबाट भारतीय सेना तत्काल हट्न, नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई साथ रहने बताउने जनताको चाहना केपी ओली नेतृत्वकै सरकारलाई ५ वर्ष काम गर्न दिने वातावरण बनाउन पार्टी भित्रका नेताहरुलाई खबरदारी समेत गरेका छन् ।