धुलिखेल/१३ आंै गणतन्त्र दिवसको अबसरमा राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगरको आयोजनामा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरिएको छ ।
सिन्धुली राजमार्गको मुख्य प्रवेशद्वारमा नगर प्रमुख अशोक ब्याञ्जु सहितको टोलीले झण्डोत्तोलन गरिएको हो । सोहि अवसरमा धुलिखेल नगर क्षेत्र भित्रका युवा संघका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।





