2026 April 22/ 05:39: 06am

मकवानपुर/बागमती प्रदेशको दोस्रो वार्षिकोत्सवको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा प्रदेश भित्र रहेका स्थानीय तहहरु मध्ये उत्कृष्ट कार्य गर्ने स्थानीय सम्मानित भएका छन् । 
उत्कृष्ट कार्य गरेकोमा जिल्लाको पाँचखाल नगरपालिकालाई कदर स्वरुप प्रदेश अध्यक्ष विश्व प्रसाई, मुख्य मन्त्री डोरमणी पौडेलले सम्मान गरेका छन् । नगरपालिकाका प्रमुख महेश खरेलले उक्त प्रमाणपत्र ग्रहण गर्नु भएको थियो । पाँचखालसँगै माडी नगरपालिकाले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गरेको छ ।