2026 April 21/ 07:53: 22pm

    धुलिखेल/जिललमा गठन भएको क्रियाशिल पत्रकार महिला काभ्रे शाखामा सजना आचार्य चयन भएकी छिन् । सोमबार धुलिखेलमा सम्पन्न अधिबेशनले आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको होे ।
    समितिमा उपाध्यक्ष काजल ब्लोन, सचिव सृजना तामाङ, सह सचिव सनम सुवाल, कोषाध्यक्ष अञ्जली तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा सविता न्यौपाने, पुस्पा हायु(राई), मिना लामा र अस्मिता खत्री रहेका छन् । त्यस्तै विशेष सदस्यमा सरस्वती श्रेष्ठ रहेकी छिन् । अधिबेशनमा जिल्लामा कृयाशिल पत्रकार महिलाहरुको सहभागिता रहेकोे थियो ।  अधिबेशनमा केन्द्रिय अध्यक्ष अम्बिका राजथलाको प्रमुख आतिथ्यता रहेका थियो ।