बनेपा/सरस्वती आधारभुत विद्यालयको गत सोमबार विद्यार्थी शिक्षक, अभिभावक ब्यबस्थापन समिती हरुको सयूक्त शैक्षिक भ्रमण गरेका छन् ।
भ्रमण डियाखाना, सुर्यविनायक मन्दिर पाइृलट बाबा आश्रम, लगाएतका स्थानहरुमा अवलोकन गरिएको विद्यालयलले जनाएको छ । विद्यार्थीहरुलाइृ पढाईमात्र नभई प्रयोगात्मक शिक्षा दिने उदेश्यले पनि शैक्षिक भ्रमण महत्वपुर्ण र विद्यार्थी सिकाईमा सहयोग पुग्ने बताईएको छ । भ्रमण आगामी वर्षहरुमा पनि निरन्तर गरिने विद्यालयका प्रध्यानाध्यापकले वताएका छन् ।





