2026 October 28/ 03:02: 26am

बनेपा/ नेकपा एमाले निकट नेपाल उत्तपिडित जातिय मुक्ति समाज, नेपाली काङ्रेसनिकट  दलित सघं र नेकपा माओबादी निकट नेपाल दलित मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाबाट नेकपा एमाले निकट नेपाल उत्तपिडित जातिय मुक्ति समाजका अध्यक्ष तेज नेपाली जिल्ला अध्यक्षमा चयन हुनु भएको छ । 
समितीको उपाध्यक्षमा नेपाल दलित सघंका अध्यक्ष उस्पर सुनार र सचिबमा नेकपा माओबादीका नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दिपेन्द्र सुर्खेती रहनु भएको छ । समितीको सदस्यहरुमा रमेश विक, बाबुराम दर्लाकोटी, बिनोद नेपाली, सुनिता नेपाली, श्याम विक, सानी सुनार, सरिता अच्छामी, सिरु विश्वकर्मा, राजिब विश्वकर्मा, ईन्दिरा बोगटी, मदन बिश्वकर्मा र मनोज विश्वकर्मा रहनु भएको छ । भेलाले  बिचार, सिद्दान्त र कार्यक्रमको हिसाबले बिभिन्न राजनितिक पार्टीमा बिभाजित भएता पनि दलितहरुका केहि साझा मुद्दाहरु छन, जातिय बिभेदको सामुल अन्त्य र त्यो  प्राप्तिको लागि र दलित  भए कै  कारणले अन्यायमा पर्दा सामुहिक रुपमा प्रतिबाद गर्ने निर्णय गरेको तेज नेपालीले बताउनु भयो । आफ्ना हक अधिकार लिनका लागी छुट्टा छुट्टै भन्दा सामुहिक रुमा  लाग्नका लागी उक्त समिती गठन