2026 April 16/ 10:47: 34pm

बनेपा/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन काभ्रेको नागीडाँडामा विमानस्थल निर्माण गर्न उपयुक्त देखिएको प्रतिवेदन सरकारलाई बुझाईएको छ । मन्त्रीपरिषद्को बैठकले उक्त प्रतिवेदनलाई अध्ययन गरी तत्काल निर्माण कार्य अगाडी बढाउने तयारी गरिएको छ ।