2026 August 16/ 07:07: 44am

चैत्र १७ गते बेलुका बारा र पर्सामा आँधी–हुरी पछिको दृष्य हुरीले हालसम्म ३१ को ज्यान गइसकेको छ भने ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।