नेकपा एमाले काभ्रेको अध्यक्ष पदमा राजन भुर्तेल बिजयी भएका छन । प्रत्यासी चन्द्र लामालाई ८१ मतले पछि पार्दै भुर्तेल बिजयी भएका हुन । भुर्तेलले ३ सय ८० र लामाले २ सय ९९ मत प्राओत गरे । उपाध्यक्षमा देबसागर लामा, सचिबमा राजकुमार सापकोटा निर्वाचित भएका छन । सापकोटाले ४ सय ४४ मत ल्याए । उप सचिबमा रत्नकुश रन्जितकार र सुर्यमाया दनुवार निर्वाचित भएका छन ।
को को भए निर्विरोध
नेकपा एमालेको जारी ११ औ जिल्ला अधिबेशनमा उम्मेदवारी दर्ता गरिएका मध्ये जिल्ला कमिटीमा १ सय ५ मध्ये ६१ जना निर्विरोध भएका छन् । लेखा समिति अध्यक्ष, उपाध्यक्ष र एक सदस्यमा निर्विरोध भएको छ । महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन । पदाधिकारी सहित ४४ पदमा निर्वाचन भएको हो ।
पाँच पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको थियो । बनेपा, धुलिखेल, पनौती, मण्डनदेउपुरमा खुल्ला पदमा निर्वाचन भएको थियो । नमोबुद्धमा युवा, पाँचखालमा खुल्ला, रोशीमा युवा, तेमालमा युवा, चौरीदेउरालीमा खुल्ला, दलितमा खुल्ला र महिला, जनजातिमा खुल्ला, जिल्ला सदस्यमा खुल्ला र लेखा समितिमा सचिव पदमा निर्वाचन भएको हो ।
निर्विरोध हुनेहरुमा पाँचखालबाट – युवा– रामकाजी श्रेष्ठ, महिला– सरस्वती दाहाल अधिकारी र सिता कोईराला । रोशी– महिला– खुल्ला– कान्छामान लामा जेन्सन, डिल्लीप्रसाद रेग्मि र धनजित लामा, गंगामाया लामा र प्रतिभा खड्का रायमाझी । तेमाल– महिला– ज्ञानीमाया लामा र कल्पना तामाङ, खुल्ला– बलराम राय, नरध्वन तामाङ र इन्द्रमान तामाङ । चौरीदेउराली– महिला– कुमारीमाया लामा र तेजमाया गौतम, युवा– रविन्द्र गौतम । भुम्लु – खुल्ला डेगबहादुर कुँवर र रमेश लामा, महिला– कल्पनाकुमारी श्रेष्ठ, युवा– टिकाराम लामा । बेथान्चोक – खुल्ला– भवनाथ तिमल्सिना र विष्णुबहादुर तामाङ, महिला पार्वती सापकोटा । बनेपा – महिला– रेखा दाहाल, विमला सापकोटा दाहाल र सरिता रायमाझी, युवा– सुन्दर खड्का । महाभारत– बसन्त कुँवर र लेखराम सारु मगर, महिला– शान्ति तितुङ राणा मगर । धुलिखेल– महिला– उमा थापा, शोभा दाहाल, सरिता हुमागाई । पनौती– महिला– शोभा राजभण्डारी, मिरा पौडेल, गीता सापकोटा । खानिखोला– युवा रमेश दुरुच्याङ्ग, खुल्ला डम्बरबहादुर तिमल्सिना र चन्द्रबहादुर थोकर, महिला सोनिया थिङ्ग । नमोबुद्ध – खुल्ला– दामोदर खनाल, निरोज पाण्डे, टिका गिरी (शंकर), हिराबहादुर लामा, महिला– गिता प्याकुरेल र गिता सिलवाल । मण्डनदेउपुर – महिला– सुभद्रा नेपाल आचार्य र तुलसी पौडेल, युवा शालिकराम पराजुली । समावेशीमा दलित युवा– तेज नेपाली । जिल्ला खुल्ला महिला– गंगा लुईटेल, सिर्जना प्याकुरेल र माधुरी सापकोटा, युवा महिला– शुशिला हमाल, युवा पुरुष ईश्वरबल्धव सापकोटा । जनजाति महिला – गिता तामाङ । अपाङता खुल्ला– बलराम दाहाल । अल्पसंख्यक खुल्ला– गोपालबहादुर दनुवार । मजदुर – शान्ति कार्की र उद्धवप्रसाद घिमिरे (बेदप्रसाद) ।
लेखा समितिः अध्यक्ष सत्यनारायण सापकोटा, उपाध्यक्ष टिकाप्रसाद ढकाल, सदस्य खुल्ला शशिकुमार बोलखे ।
कसले कति मत पाए ?
अध्यक्ष ः राजन भुर्तेल ३८०, चन्द्र बहादुर लामा २९९, उपाध्यक्ष देवसागर लामा ४७१, आत्माराम थापा २०८, सचिब ः राजकुमार सापकोटा ४४४, होम प्रसाद चौलागाई २३५, उपसचिव महिला सुर्यमाया दनुवार ३६१, शान्ता न्यौपाने ८०, पवित्रा भुर्तेल २३८, उपसचिब खुल्ला रत्नकुश रञ्जितकार ३२४, हरी कुमार मैनाली २०२, पुरुषोतम अधिकारी १५३, सदस्यहरु भौगोलिक (बनेपा) अरबिन्द्र गौतम ३४७, अर्जुन प्रसाद घिमिरे २६३, कृष्णप्रसाद दाहाल ३७७, चन्द्र बहादुर खड्का ३५३, सन्तोष दाहाल २६७, श्याम सापकोटा ३६४, पुरुषोतम श्रेष्ठ २६३, बलराम अधिकारी ३६१, मुकुन्द लामिछाने २७०, विक्रम प्रजापति २१५, श्यामसुन्दर श्रेष्ठ ३१३, मनोरथ आचार्य १४९, शिब थापा २६३, सन्तोष घिमिरे २६९, सदस्यहरु भौगोलिक(धुुलिखेल) विकास श्रेष्ठ १६६, चन्द्र प्रसाद होमागाई २४८, धावा लामा २४९, अनन्त न्यौपाने २१४, सुन्दर लामा २५२, सिताराम भट्टराई १२९, देबेन्द्र चौलागाई १९७, निरज खड्का २६३, श्यामसुन्दर चौलागाई ३२६, सिवि तामाङ्ग २३८, अमित खोजु २१९, देवप्रसाद कोईराला ३२७, हरिचन्द्र घिमिरे ३२०, धुलिखेल युवा मिलन कुमार गौतम ४३८, मनिष ढुङ्गाना २४१, सदस्यहरु भौगोगिक(पनौती) श्रीकृष्ण थापा २७४, सुर्दशन हुमागाई ३९७, प्रकाश बन्जारा ४६८, सौगात बस्नेत ३०४, हरिशरण सुर्यवंशी २१२, उद्धब सापकोटा ४३६, राजेन्द्र केसी ३७७, अक्कलसिं थापा १९८, सुनमाया श्रेष्ठ प्रधान ३००, विपिन लामा ४२९, पनौती युवा दिपेश घिमिरे ४४१, अमृत हुमागाई २३८, सदस्यहरु भौगोगिक(मण्डनदेउपुर) शसिधर ढकाल १५९, प्रकाश नेपाल २५० शम्भुप्रसाद पौड्याल ३३३, नवराज ढकाल ४७९, प्रकाश रोक्का ३२६, झलक वाईबा २७५, राममणी सापकोटा २३१, राधाकृष्ण बस्ताकोटी ३४०, झलक प्रसाद पौड्याल ३२३, नमोबुद्ध नपा युवा जिवन लामा १८७, कृष्ण लामा १८७, सञ्जिव न्योपाने ३३९, लालकाजी लामा ५५, सदस्यहरु भौगोगिक(पाँचखाल) कुमार घोरसाईने २३२, धनबहादुर तामाङ (लाल) २२२, तिर्थ लामा २९१, मदन ढुङ्गना २०८, रामशरण उप्रेती १८०, शम्भु पौडेल २६३, विनोद सापकोटा ३६३, हरि खतिवडा २७८, रोशी युवा मिलन सागर लामा २८९, भिमसेन बोहोरा १०१, गोविन्द उप्रेती २८९, तेमाल युवा लाक्पा छिरिङ लामा २०१, शुरेस कुमार दोङ्ग ४७८, सदस्यहरु भौगोगिक(चौरीदेउराली) राजकुमार गौतम २९०, केशरी प्रसाद गौतम २४५, बाबु कृष्ण पन्त १९६, उपेन्द्र कुमार घिसिङ्ग ४०२, हरिशरण खरेल १७२, हरिप्रसाद फुयाँल २३८, नारायण प्रसाद गौतम २१९, रेशम चौलागाई २७५, दलित खुल्ला विकस मंग्रान्ती २४८, दुर्गा बहादुर रसाईली २१५, खड्ग बहादुर पुर्रकोटी ३३७, शम्भु सार्की १८९, विष्णु बहादुर मिजार(सागर) २३६, गणेश कालीराज १६७, दिनेश विक २०२, प्रदिप परियार २५०, शंकर नोपली दर्जी १९३, दलित महिला सम्झना परियार ५१७, राधिका विक ३६७, उर्मिला विक ४७४, जनजाती खुल्ला राम बहादुर वाईवा २८१, रोशन कुमार श्रेष्ठ ३४२, घनश्याम लामा २८१, चक्र बहादुर लामा २५१, क्षेत्र बहादुर तामाङ २०३, सदस्य खुल्ला(जिल्ला भरीबाट) भैरब केसी १३७, कमल प्रसाद घिमिरे १७३, नवराज भुर्तेल २८४, उक्त बहादुर श्रेष्ठ १११, रामकृष्ण हुमागाई १२२, विक्रम चौलागाई २७१, विदुर प्रसाद हुमागाई २६० । लेखा समिति सचिव, गोविन्द दाहाल ३९०, विरनन्द तामाङ १९४, शिखनाथ बजगाई ९५ /









